tag:blogger.com,1999:blog-34548917427370329512024-02-07T10:43:56.625+06:00मधु वाणीमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.comBlogger54125tag:blogger.com,1999:blog-3454891742737032951.post-2270585740280030342012-08-18T10:11:00.001+06:002012-08-18T10:11:47.207+06:00गजल
“आमा सानो सानो कुरामा पनि
रुनु हुन्छ । बाबा कहिल्यै रुनु हुन्न । रहेक पल एउटा उर्जाशिल जिन्दगी बाँच्नु
हुन्छ । तर एक दिन मेरो बाबाको आँखाभरी आँशु देखेँ मैँले । आठ बर्ष अगाडी उहाँ
घुम्न जानु भएको थियो । खर्च सकिएछ । २ दिन देखी भोकै पर्नु भएछ । मेरो डेरामा
पुग्ने बित्तिकै भन्नु भयो “अरु कुरा पछी गरौँला । लौ न केही बनाइ हाल । मैँले
हिजो बिहान देखि केही खाएको छैन ।” यसो भन्दा बाबाको आँखामा आँशु मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-25136544077608703752012-08-02T16:17:00.002+06:002012-08-18T10:14:26.607+06:00गजल
यो मनको रोग निको
पार्ने तिमी थियौ
सारा दुःख मुस्कानले
झार्ने तिमी थियौ
ताते-ताते गर्दै
बामे सर्दा स्वप्ना बुन्थेँ
बुढ्यौलीको जंगार यो
तार्ने तिमी थियौ
तिम्रो
जितमा नै हार्दै गएँ खुशी हुँदै
कुनै दिन मेरो लागि
हार्ने तिमी थियौ
कता गए जून तारा
साछी मेरा सारा
ममताको कोठेबारी
बार्ने तिमी थियौ
गुँड छोडी उडी गयौ
सँगै उडे स्वप्ना
बिछोडको दिर्घरोग
सार्ने तिमी थियौ
आज किन भन्छौमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-61114113934480671502012-04-18T17:02:00.003+06:002012-08-02T16:32:48.887+06:00मधु वाणी: जीवनमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-82044583875861391742012-04-18T16:50:00.000+06:002012-04-18T16:50:31.732+06:00जीवन
हत्केला माथि जीवन राखी कसेर पटुकीपसिना पोख्दै भरोषा बोक्दै साहस बटुलीउकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दैजरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै
कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्योजम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो हिड्नुथ्यो फेरी हिड्नुको अर्को बिकल्प थिएनरोकिनु मृत्यु सहनु थियो स्वीकार्य थिएन
कुर्कुच्चा फुटी रगत बग्दा काँडाले कोतर्दादुख्नुको पीडा दुखेर रुन्थ्यो मनले मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-34749557139773545182012-03-27T15:03:00.002+06:002012-03-27T15:03:46.918+06:00गजल जति रुन्न भने पनि एकान्तमा रुन्छ मन
पीडा दिँदा अरुलाई छिया-छिया हुन्छ मन
झूटो बोली छल गरी जीत आफ्नो बनाए'नीपल-पल सन्नाटामा प्रतिध्वनी सुन्छ मन
फूललाई काँडा अनि काँडा फूल माने पनिहुन्न सत्य आखिरमा फूलैफुल चुन्छ मन
कति दिनु दुःख सँधै दुःखाउँदै आफूलाईहैरानी मै गल्छ ज्यान आँशुले नै धुन्छ मन
भाग्न खोज्छ आफैँबाट भगाउँदै यादहरुनयाँ उषा किरणको स्वप्ना नयाँ बुन्छ मन
मधुश्री
१४ चैत २०६८
मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-73454736146261065912012-03-27T09:20:00.000+06:002012-03-27T09:20:25.970+06:00गजल
लानु छैन केही सबै छोडी जानेएकसरो सेतो ओड्ने ओडी जाने
हिरामोती सुन जति जोडे पनिकाम छैन टिला सँगै मोडी जाने
मेरो, आफ्नो, आफू मात्र सोचे पनिनाता-गोता माया प्रित छोडी जाने
फराकिलो पारी हृदयको ढोकाबृत स्वार्थी आफ्नो आफैँ फोडी जाने
बाँचौँ बचाउँदै दुःख हटाउँदैसिर्जनाको नौलो वेर्ना गोडी जाने
जानै त छ साथी फेरी के को चिन्तामित्रताको नयाँ साथ जोडी जाने
मधुश्रीमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-20653898041564837412012-03-27T09:17:00.000+06:002012-03-27T09:17:02.218+06:00गजल
कति रुन्छौ तिमी हारी आफ्नै अघिमन धुजा-धुजा पारी आफ्नै अघि
नदेखेर हो कि नचिनेरै आजखुशी खोज्छौ खुशी झारी आफ्नै अघि
चिम्लिएर आँखा अँध्यारो छ भन्दैजता जान्छौ उतै घारी आफ्नै अघि
मन भित्र खोज दुख्ने मुटु आफ्नोटुहुरो झैँ माया मारी आफ्नै अघि
सुम्सुम्याई हेर थुम्थुम्याई मुटुफिर्छ हाँसो दुःख टारी आफ्नै अघि
मधुश्री४ फागुन २०६८मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-49903223841906871932012-03-27T09:10:00.000+06:002012-03-27T09:10:42.354+06:00गजल पछि-पछि कुरा काट्ने बानी साह्रै खराब हो
दिएजस्तो गरि चाट्ने दानी साह्रै खराब हो
दिन-दुःखी भोका-नाङ्गा आशा बोकी पर्खि बस्दागुदी बिना बोक्रो बाँड्ने खानी साह्रै खराब हो
देखाउँन दुनियाँमा हल्का-फुल्का चर्चा खोज्दैमैलो छोपी श्रृगारिने रानी साह्रै खराब हो
भाग्य-माथि दोष थप्दै अन्यायमा चुप बस्नेखुशीसँग पीडा साट्ने सानी साह्रै खराब हो
धर्ती छोडी आकाशमा उड्न खोज्दा लडिन्छ पो
हतारमा यात्रा आँट्नेमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-81086882259548133542012-03-27T09:07:00.001+06:002012-03-27T09:27:17.888+06:00गीतनेपाली हुँन साहसी मुटु मन नै चाहिन्छ
पसिना पोख्न माटोमा आफ्नोपन नै चाहिन्छ
एकान्त बन्दै सुन्यता भित्र डुब्दैछ यो देश
उर्जाको खानी युवाको शक्ति डुल्दैछ बिदेश
अनेक प्यास जीवन एकै प्यूनुछ मेट्नुछ
सबैको प्रिय नेपाली हुन मन नै चाहिन्छ
गुराँस टिपी सजौँने शिर पाउँन गारो भो
सिर्जना फुल्ने माटोमा बिऊ लाउँन गारो भो
हिमाल रुँदा आँशुको नदी-झरना झर्दछ
जरुवा पानी फुटौँन मुल बन नै चाहिन्छ
मधुश्री&मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-65234638696412555872012-02-07T03:40:00.000+06:002012-02-07T03:40:29.427+06:00पत्र: अँध्यारोबाट उज्यालो तिरप्रिय मधु
जिन्दगीका हिसाब किताबहरुमा जोडघटाउ गर्दै जाँदा असरल्ल छरिएर भक्कानिन्छु कहिलेकाहीँ । आक्रोसका लाभाहरु निस्कन्छन् भित्री मनको अशान्त क्षितिजबाट । भत्भती पोल्छ मन । संसारै आगो लागेजस्तो हुन्छ । आँखाहरु आगोका फिलिंगा झैँ राता बन्छन् । बर्षौँ देखिको योजनाबद्ध गोरेटो भत्केर लथालिंग हुँदा अनन्त सन्नाटामा हराएको छु म ! अनकन्टार गुफामा निसास्सिएको यात्री भएकोछु म ! मुक्तिको ढोकाहरु क्रमश : बन्दमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-58342962699487315542012-02-07T03:20:00.000+06:002012-02-07T03:20:33.044+06:00गजल
तिमी हामी सँगै हिड्या, बाटो आज फेरिएछ
कतै बल्झ्यो घाउ कतै खाटो आज फेरिएछ
साँच्चै भन्यौ हाम्रो मान्छे, जनमुखी बन्यौ हिजो
सूर्यमुखी फूल सरी, पाटो आज फेरिएछ
नदेखे झैँ धेरै देख्यौ, नबोलेरै साथ पायौ
मुस्कानले मुटु रेट्ने, लाटो आज फेरिएछ
नदी सरी रगतले, तिम्रो खेत भिजाउँदा
घात फल्यो बिस्वासमा, माटो आज फेरिएछ
हामी सोझा, हिजो आज भोली उस्तै, सम्झिएर
मायालाई टुक्र्याउँदै, साटो आज फेरिएछ
मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-24519424561504793632012-02-07T03:18:00.001+06:002012-02-07T03:33:52.095+06:00गजल
गजल
बाचा साँचो गर्दै थिएँ, अघि पछि सर्दै थिएँ
आशा थोरै छर्दै थिएँ, भिरपाखा चर्दै थिएँ
हूरी आयो, दह्रो पाऊ नटेकी नै उडि गएँ
कता पुगेँ झर्दै थिएँ, भव-कुण्ड तर्दै थिएँ
धर्ती छुँदा, मेरो माटो, बाटो थे'न अर्कै पाएँ
लाग्यो कष्ट हर्दै थिएँ, खण्डहर भर्दै थिएँ
सबै माझ वाह-वाह, हाई-हाई भएँ आमा
सम्झेँ बाँचे, मर्दै थिएँ, संकटमा पर्दै थिएँ
मधुश्री२३ माघ २०६८
मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com1tag:blogger.com,1999:blog-3454891742737032951.post-40111794994274447262012-02-07T03:12:00.002+06:002012-02-07T03:12:50.294+06:00गजलमेरा लागि मर्छु भन्थ्यौ, मेरै पूजा गर्छु भन्थ्यौ
बास यतै सर्छु भन्थ्यौ ,सबै दुःख हर्छु भन्थ्यौ
आँशु धेरै बगे आमा, मन पोल्छ ,मुटु जल्छ
रक्तकुण्ड तर्छु भन्थ्यौ, लालीउषा छर्छु भन्थ्यौ
दृष्ट्रि छैन आज मेरो, आफ्नै बस्ती भुल्यौ, सुन्छु
पाखो बारी चर्छु भन्थ्यौ, मेरै भर पर्छु भन्थ्यौ
मेरी आमा ! माटो भयौ, कुल्चि हिड्ने बाटो भयौ
फूल रोपी भर्छु भन्थ्यौ, नत्र आफैँ झर्छु मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-58629874133325716802011-11-09T21:12:00.000+06:002011-11-09T21:12:15.916+06:00अतृप्त चाहनातिमी सँग सँधैँ भरी खुशी-खुशी बाँच्न पाउँति नजर भित्र बसी तिम्रै दृष्टि देख्न पाउँमुस्कानमा तिम्रो खुशी सर्वत्र नै हेर्न पाउँअरु केही चाहिन्न भो तिम्रो प्रिय बन्न पाउँ
तिमी हाँस्दा यस्तो लाग्छ जुन तारा चम्किँदैछतिम्रो चाल देख्दा लाग्छ प्रगतीमा लम्किँदैछशब्द भित्र जादु बोल्छ हौसला र उत्साहकातिमी छौ त उज्यालो छ मिठास छ संसारका
मन भित्र बस्न सक्छौ दुःख बीच खुशी छर्दैन्यानो माया बाँड्न सक्छौ हत्केलामामधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-71130564824091353242011-11-06T11:26:00.006+06:002011-11-06T16:10:50.429+06:00हाम्रो कर्तब्य
छोड्नुछ साथी यो अल्छी पछि गुनासा निराशाबड्नुछ अघि सत्यको बाटो राखेर भरोषा जोसमा हिडौँ होसमा हिडौँ लक्ष्यमा पुग्नुछचुम्नुछ साथी शिखर माथि निर्झरा बग्नुछ
फाल्नुछ धुलो धुँवा र धर्ती धोएर फेर्नुछ मुटुको माया फुलाई यहाँ गर्वले हेर्नुछ फोड्नुछ अग्लो ढिस्को यो खाल्डो मिलेर पुर्नुछकाट्नुछ साथी यो काँडा घारी गुराँश रोप्नुछ &मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com1tag:blogger.com,1999:blog-3454891742737032951.post-65449261059244257492011-10-31T08:36:00.001+06:002011-11-05T11:22:25.290+06:00समर्पित महाकवि देवकोटा प्रति
नेपाली माटो नेपाली बाटो कला र संस्कृतिसिगार्ने मन सपार्ने हात जगौँने जाग्रितिमनको धनी महान उनी जन्मेको यो दिनलिनु छ ज्ञान गौरव हाम्रो दिनु छ बिहान
दासता भित्र डुबेको मन बिष्फोट भएरक्रान्तिको बाटो खोज्दथ्यो आफू सक्रिय भएरसंगीन रोपी कलम बोकी लडेको युद्ध त्योगरिब बस्ती घन्काई गीत छरेको बुद्ध त्यो
सत्यको पथ नछोडी लिला सकाए जीवनअभाव ग्रस्त समय सँगै बिलाए ती मनधनको घोडा चढेर हिड्ने दलाल सामु तीझुकेनमधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-77733724513220859842011-10-31T08:34:00.003+06:002011-11-05T11:23:12.320+06:00अन्तर्मनम खोजेर रोएँ मेरो शान्त मनम रोजेर रोएँ अशान्त जिवननदेखेर रोएँ प्रतिबिम्ब आफ्नोम देखेर रोएँ ज्ञान कुँञ्ज सानो
अब रुन्न साथी मेरो हाँस्ने पालोच्यातिदिएँ आज अज्ञानी यो जालोचाहन्छु म देख्न हाँसो छरिएकोरित्ति दुःखी कुण्ड खुशी भरिएको
मेरै मन रैछ दुःख सुख साथीचाहना नै रैछ पुग्ने तल माथीचाहन्छु म अड्न मेरै खुट्टा टेकीउड्ने छैन कतै चंगा उड्या देखी
मधुश्री१३ कात्तिक २०६८
मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-70319947457277913012011-10-25T07:08:00.001+06:002011-11-05T11:24:46.619+06:00गीति संवाद
छोरीएक्लो छैन अब म त संगी साथी पाएँ आमाखुन रातो उमाल्ने यो यौटै जाती पाएँ आमा
आमायौद्धा तिमी यो युगको युद्ध आफैँ लड छोरीरोक्दिन म तिम्रो बाटो लक्ष्य पुरा गर छोरी
छोरीदुःख सुख बाड्न सक्छौँ हातेमालो गर्न सक्छौँभीर-पाखा लड्दै उठ्दै जंघार यो तर्न सक्छौँआपतमा साथ दिने न्यानो हात पाएँ आमाखुन रातो उमाल्ने यो यौटै जाती पाएँ आमा
आमाधेरै बगे अश्रुधारा पसिनाको के कुरा भोतिम्रै खुशी भन्दै बित्यो जीवनको के मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com1tag:blogger.com,1999:blog-3454891742737032951.post-41942874318975186132011-10-15T07:55:00.001+06:002011-11-05T11:25:37.686+06:00चप्पलको महिमा
बंगला पस्यो चप्पल हिजो टुटेको तुना त्योगद्दामा बस्यो मोजमा फस्यो फेरियो पूर्ण त्योवर्गको नाम बेचेर घुम्यो देश र विदेशनक्कल गर्यो ढुकुटी भर्यो रित्यायो स्वदेश
बिदेश घुमी देख्दछ शान्त समृद्ध समाजजीवन दाँज्छ नेताको दुबै फेर्दछ ऊ लाजदेख्दैन त्यहाँ नियम कुनै कानुन पढ्दैनजनता बिच छाएको शान्ति बास्ता नै गर्दैन
स्वदेश फर्की सपना बुन्छ त्यस्तो पो जीवनकल्पना गर्छ साकार पार्छ धनको विमानबिर्सन्छ गाउँ मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com1tag:blogger.com,1999:blog-3454891742737032951.post-50412742192645052752011-10-08T09:32:00.003+06:002011-11-05T11:26:22.622+06:00गीत- हावा
सिरि-सिरि चल्ने हावा नयाँ उर्जा थप्दै जाऊकठिन छ यात्रा अघि हौषलाले भर्दै जाऊ
रोकिएका थन्किएका कामहरु पुरा गर्दैन्यानो घाम छाँया सँगै सपनाका कुरा गर्दैकतै उठ्दै कतै बस्दै चौतारीको हावा खाँदैपसिनाको भेलसँगै तन-मन हल्का पार्दै
संघर्ष हो जिन्दगानी बिलासिता छोप्दै जाऊकठिन छ यात्रा अघि हौषलाले भर्दै जाऊसिरि-सिरि चल्ने हावा नयाँ उर्जा थप्दै जाऊ
पुर्दै खाल्डो बाटोघाटो श्रम गरी सम्याउँदैहोचोलाई उकासेर मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-91749985836083915702011-10-08T09:31:00.003+06:002011-11-05T11:37:48.835+06:00प्रतिबद्धता
अंजुली भरी यो माटो लिई कसम खानुछसन्तान थरी-थरिका मिली संघर्ष गर्नुछ खराब बृक्ष रोपेछौँ अब उखेली फाल्नुछविरुवा नयाँ सारेर गल्ति सुधारी जाग्नुछ
बिज्ञान ज्ञान खोज्नुछ बृद्धि उब्जनि कृषिमाश्रमको पूजा गर्नुछ सुन फुलौँन धर्तीमागोरेटो आफैँ खन्नुछ नयाँ मिलेर हिड्नुछपहाड फोड्दै पुरेर खाल्डो समान पार्नुछ
बनमा फुल्ने फक्रिने जडिबुटीको साथमास्वच्छ र सफा वातावरण पौरख हातमाउद्योग धन्दा खोल्नुछ श्रम देशमै मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-57237523899880127662011-10-08T09:30:00.002+06:002011-10-08T09:30:28.715+06:00हामी बिद्धान
बिद्बान हामी दर्पण थियौँ बदल्न समाज छर्नुथ्यो ज्ञान हुन्नथ्यो दुःख संकट यो आज निद्रामा डुब्यौँ सपना दिवा देखेरै हरायौँभुलेर आफ्नो बिद्धता सस्तो हावामा फरायौँ
अन्याय-न्याय गलत-सही छुट्यौँन सकेनौँपुज्यथ्यौँ हामी पुजाको अर्थ बुझ्नेनै भएनौँनबोल्नु पर्ने बोल्दैछौँ कतै रोकिन्छौँ सत्यमाहैरान हुँदै देखिन्छौँ फेरी पछुतो अन्त्यमा
पँधेरी रुन्छे पानीको लागि अँधेरी दियालोअज्ञानी रुन्छ ज्ञानको लागि ज्ञानीको मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-53172065139945722382011-10-08T09:28:00.000+06:002011-10-08T09:28:10.654+06:00मुक्तियुद्ध
ए साथी-संगी जुटेर अब अगाडि बढ्नु छमुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ
देखियो रंग फेरेर सबै स्वार्थमै जुटेकोचाहना हाम्रो सत्ताकै आगो बालेर भुटेकोडुब्दैछ देश अहंकारमा सजक बन्नुछसमाज हित बिरुद्ध बग्ने मुहान थुन्नुछ
भाँचियो हाँगा सुरिलो बोट घिस्रेर चढ्नुछमुक्तिको लागि अन्तिम युद्ध हामीले लड्नुछ
कतै छ आगो कतै छ पानी यो साँझ बिहानीमुक्तिको स्वप्ना बगेर यहाँ भिज्दैछ सिरानीशहिद प्यारा जन्माई आमा मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-54493387376506337612011-10-08T09:25:00.000+06:002011-10-08T09:25:30.559+06:00"यौद्धा"
बढ्दैछ चाप यौद्धाको मन ईस्पात बन्दैछफुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ
धोकाले मिच्या सिमाना खोज्दै उठ्दैछ बीर त्योपसिना सँगै रगत छर्दै उठ्दैछ शीर त्योभ्रमले भुट्न सक्दैन आश्था सत्य त्यो बोली हो विवेक बोक्ने योद्धाको बोली हैन त्यो गोली हो
घट्दैछ दृश्य रौनक हट्दै दृढता बढ्दैछ फुट्दैछ बाँध धैर्यको यहाँ मसाल बल्दैछ
घट्टमा पिस्ने मकैको दाना झै हुन्न स्वाभिमान्सहन सक्ने क्षमता भन्दा बढ्दैछ मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0tag:blogger.com,1999:blog-3454891742737032951.post-36819498765422217552011-08-01T07:30:00.000+06:002011-08-01T07:30:46.109+06:00"सत्य"
उठ्नु बस्नु खानु हिड्नु जिन्दगीको रीत सत्यबाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य
बाँच्नु ठूलो नठान भो सबै जीवजन्तु बाँच्छभोली हुन्न भरोषा त्यो बर्तमान आजै हाँस्छ खुशीयाली बाँढ सक्दो त्यो खुशीको प्रीत सत्यबाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो जित सत्य
बोली मिठो बचनले रोग आधा निको पार्छबेमौसमी असिनाले नफक्रिँदै फूल झार्छझन्झनाई झंकारले साट मिठो गीत सत्यबाँच्नु आफैँ ज्यूँनु हैन सार्थक त्यो मधुश्रीhttp://www.blogger.com/profile/02457222028331702384noreply@blogger.com0