कति बस्छौ अपराधी देशघाती बोक्दै ?!चढ्नु थियो मिलिजुली शीखरको बाटो ।
ओराली पो झर्दै छौ नि निम्त्याएर फाटो ।।
नेपालीको खुन थियौ परजीबि किन ?!
स्वाभिमान चडाएर खोज्दैछौ के लिन ?!
मायाको त के कुरा भो घृणा बाँकी छैन ।
कालो लेख्यौ इतिहास तिमी योग्य हैन ।।
मधुश्री
१९ जेठ २०६७
(बसिबियालो!!!)
No comments:
Post a Comment